श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
पर्सा । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले नै हत्या गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट घटेको टोलीले घरबाट उनलाई पक्राउ गरेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE