रवि लामिछानेको नेतृत्वमा ग्यालेक्सी टिभी
११ फागुन
काठमाडौं – केही समयअघि न्युज २४ छोडेका रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । ग्यालेक्सी फोर के नामको टेलिभिजनमा लामिछाने म्यानेजिङ डाइरेक्टर हुन् । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE