Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

बाँस्कोटाको टिप्पणीः एकीकृत समाजवादीमा जुनी बिताउनु भन्दा सोझै काँग्रेस प्रवेश गर्नु राम्रो

६ आश्विन,काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीलाई नक्कली पार्टी भन्नुभएको छ । उहाँले पार्टी चोइट्याउनेहरुले एकीकृत नाम राखेको भन्दै व्यङ्ग्य गर्नुभयो । नेकपा एसमा समय बिताउनुभन्दा सोझै काँग्रेस प्रवेश गर्नु राम्रो हुने भन्दै ट्वीटरमा टिप्पणी गर्नुभएको छ ।

बास्कोटाले भन्नुभएको छ “जुन गोरुको सिंग छैन,त्यसको नाम तिखे ? जस्ले पार्टी चोईट्यायो त्यसको नाम एकिकृत ? जो काग्रेसको पुच्छर बनेको छ,त्यो समाजवादी ? त्यस्तो नक्कली पार्टीमा लागेर दुईदिने जीन्दगी एकबारको जुनी बिताउनु भन्दा सोझै कांग्रेस प्रवेश गर्नु राम्रो होला किन भने दुईपल्ट के पार्टी प्रवेश गर्नु ? ह्या एस !

WRITE COMMENTS FOR THIS ARTICLE