Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026

सर्‍यो राष्ट्रियसभाको बैठक

१४ आश्विन, काठमाडौं  –  आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतमणि गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

’ संसदमा नेकपा एमालेले संघीय सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पुर्वाग्रही भएको भन्‍दै बैठक अवरुद्ध गर्दै आएको छ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE