Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

बढ्यो सुनको मूल्य तोलाको यति हजार

१५ आश्विन, काठमाडौँ – शुक्रबार सुनको मूल्य ९ सयले बढेर तोलाको ८९ हजार ६ सयमा कायम छ। अघिल्लो दिन सुन ८८ हजार ७ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ११ सय २० रुपैयाँमा थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारेबार भइरहेको छ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE