शुक्रबार १ हजार ३३ जना कोरोना संक्रमणमुक्त
२२ आश्विन, काठमाडौं –आज १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ७४ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् । आज नेपालमा कोरोना भाइरसका ७ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६ सय ८८ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE