Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि


१७ आश्विन, ललितपुर –
मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन् ।

यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।

उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ

WRITE COMMENTS FOR THIS ARTICLE