Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण

१६ कात्तिक
काठमाडौं
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ६२ , ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका छन् । योसंगै काठमाडौंमा ६३ हजार २ सय १७ जना, ललितपुरमा ८ हजार ९ सय ५८ , भक्तपुरमा ५ हजार ७ सय ९५ जना संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE