Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

बढ्यो सुनचाँदीको मूल्य

२५ चैत्र, काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE