Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

म्याग्दीका किसानलाई धान धन्क्याउने चटारो (फोटोफिचर)

म्याग्दी – तिहार सकिएलगत्तै म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटी र नयाँगाउँका किसान धारापानी खेतमा लगाएको धान भित्र्याउने चटारो सुरु भएको छ ।

दसैं, तिहारलगत्तै धान काट्ने र भित्र्याउन भ्याइनभ्याई सुरु भएको हो । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् ।

फेरि गत वर्षजस्ते पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित उनी हतार हतार काम गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE