Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम

अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालएको बिचार बिमर्शमा बोल्ने अधिकांस बक्ताहरुले बालबालिकालाई शिक्षाको ग्रेडिङ गरी शैशिक प्रणालिमा सुधार ल्याई शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन आब्हान गरेको थिय। उहाँहरुले बिधालयमा नियमित बिषयगत  ट्युशनको ब्यवस्था गर्ने, गृहकार्य उनिहरुको मनोबिज्ञान अनुसार पठनपाठन गराउने र अतिरीक्त क्रियाकलापमा जोडदिन आग्रह गरे।

अमर आदर्श उच्च माध्यामिक विद्यालय बागलुङले गरेको अबिभावक, शिक्षक र ब्यवस्थापन बीच  बिधालयको ब्वस्थापन र शिक्षाको गुणस्तर अभिबृद्दि गर्न  यक दिवशिय बिचार विमर्श कार्यक्रममा उक्त बिचार ब्यक्त गरेका थिए । कार्यक्रमा बोल्दै साझेदार नागरिक संजाल संयोजक यवं सत्कर्म नेपालका अभियान्ता सीताराम थापाले बिधालयको शैक्षिक प्रणालि शुधारको लागि ग्रेडिङ प्रणालि बाट बाल मनो बिज्ञान अनुसारको शिक्षा, विद्यालयको वातावरण, गुणस्तरअंय शिक्षक ब्यवस्थापन, रचनात्मक र सृजनात्मक ब्याबहारीक शिक्षा दिनमा भुमिका निर्वाह गर्न बुदागत रुपमा शुझाए।    बिधालय ब्यवस्थापन समितिको अध्यक्ष बिजय राज पन्तले अबिभावक शिक्षकले राखेका जिज्ञासाहरु लाई ध्यान दिदै आयको परामर्ष लाई ब्यवस्थापनले सकरात्मक रुपमा ग्रहण गरिने बताए।

विद्यालयका प्राचार्य हेमन्त थापाले विद्यालय को बर्तमान प्रगति र आगामि दिनमा गरिने कृयाकलाप बारे जानकारी दिनु भयको थियो,। उहाले आगामि समयमा प्रकासन, अन्तरकृया, अकिभाबक आयआर्जन शिक्षा, लगायत नया कार्यक्रमहरु ल्याउन प्रश्ताबित गरेको जानकारी गरेका थिय।  विमर्श कार्यक्रममा कुशुम बुढा, सविन श्रीस, बिन्दु शर्मा, शोभा थापा लगायत अबिभावक र शिक्षकहरु बोलेका थिय भने संचालन सहायक प्रिन्सिपल कमल पन्तले गर्नु भयको सिताराम थापाले जानकारी दिनु भयो।

WRITE COMMENTS FOR THIS ARTICLE