पत्रपत्रिका
हाडनाता करणी : आमाद्वारा उजरी, दाजुबहिनी पक्राउ
१८, भाद्र सोलुखुम्बु – सोलुखुम्बुमा हाडनाता करणीको आरोपमा दाजु बहिनीलाई प्रहरीले पक्राउ गरेको छ। महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । आफ्नै छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एउटै आमाको कोखबाट जन्मिएका दाजु(बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि […]
सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति
काठमाडाैँ – नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ । सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ । ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै […]
पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २ सय ६४ नेपाली
काठमाडाैँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट १३८ यात्रु ल्याएको छ । सोही एयरलाइन्सको जहाजले कुवेतका लागि उडान भर्दा एक […]
आजको राशिफल : भदौ १६ गते, मंगलबार
१६ भाद्र, काठमाडौँ मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । खनिज पदार्थको […]
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो
काठमाडौं – नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका १ जना, मोरङका १ जना, पर्साका १ जना, काठमाडौंका १ जना, रुपन्देहीका ४ जना छन् । मन्त्रालयका अनुसार कोरोना सक्रमण भई […]
महामारीका बेला भ्रष्टाचार गर्ने हत्यारा हुन् : डब्लूएचओ
६ भाद्र एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीका बेला व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने व्यक्तिहरु अपराधी भएको बताउनुभएको छ । विभिन्न देशमा स्वास्थ्य सामग्री खरिद र वितरणमा भएको अनियमितताबारे सोधिएको प्रश्नमा उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार सहन सकिँदैन । तर मेरा लागि पीपीईमा गरिएको भ्रष्टाचार हत्यासरह […]
विभिन्न स्थानमा निषेधाज्ञा, उपत्यकाको न्युरोड र टेकु क्षेत्र सिल गर्न सिफारिस
२४, श्रावण काठमाडौँ-उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाह बन्द गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गरिएको हो । साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा समेत बन्द […]
शुक्रबार दिउँसो देशका केही स्थानमा भारी बर्षाको सम्भावना
२३, श्रावन काठमाडाैँ-हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार दिउसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भइरहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश […]
आजदेखि जोरबिजोर नम्बरका आधारमा सवारी चल्ने
२२, श्रावन काठमाडौँ – बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज ९बिहीबार० देखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ […]
लजालु स्वभावको सुन्दर जीव रेड पाण्डा सम्बन्धि रोचक जानकारी
२० श्रावन, काठमाडौँ रातो पाण्डाको परिचय लजालु स्वभावको सुन्दर जीव रेड पाण्डा विश्वमा नै लोप हुने अवस्थामा छ । नेपालीमा यसलाइ हाब्रे अर्थात् भनिन्छ भने यसको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स (ब्ष्गिचगक ागनिभलक) हो । खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । विशेषगरी बाँसका पात र तामा […]



