पत्रपत्रिका
खबरदार ! धर्म निरपेक्षको आडमा धार्मिक दलाली हुनुहुदैन, एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा ?
धर्म प्रचारको विषय पछिल्लो समय निक्कै विवादिदहुदै गईरहेको छ । २०७२ सालको संवैधानिककानुनले नेपाललाई धर्म निरपेक्ष राज्यको घोषणा गरे पनि नेपाललाई हिन्दु राज्यकै रुपमा विश्वमा परिचित गराउनु पर्छ भन्ने आवाज उठ्ने गरेका छन् । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको भए पनि धर्मको प्रचार प्रसार तथा कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गर्न गराउन भने कसैले […]
डडेलधुराको अमरगढी नगरपालिका ११ मा स्कुल बस दुर्घटना १६ को मृत्यु , २७ घाईते
काठमाडौँ डडेलधुराको अमरगढी नगरपालिका ११ रडुवामा पिसजोन बिद्या निकेतन स्कुलको से १ च २९३ नं को बस दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको घनास्थलमा नै मृत्यु भएको हो, भने ६ जना उपचारका क्रममा जिल्ला अस्पताल डडेलधुरामा मृत्यु भएको हो । डडेल्धुराबाट डोटी जाँदै गरेको बस, केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा […]
धर्म प्रचारमा सरकारकै सहभागिता, नेपालमा नयाँ भगवानको घोषना हुदै
काठमाडौँ-बुद्धको देश नेपालबाट नयाँ भगवान घोषणाको तयारी भइरहेको छ । युनिफिकेसन चर्चकी संस्थापक तथा डा. सन म्योङ मुन (फादर मुन) की श्रीमती हाक जा हानलाई नेपालबाट उनिहरुको भाषामा ‘जेससकी एक मात्र छोरी’ का रुपमा घोषणा गर्न लागिएको हो । स्रोतका अनुसार उहाँ मंसिर ११ गते नेपाल आइपुनुहुने छ । उनकै संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) […]
पुत्र वियोगमा भाव विह्वोल भए प्रचण्ड, रोकिएनन् सितादाहालका आँसु : प्रकाश स्मृति दिवस
काठ्माडौँ- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको प्रथम स्मृति दिवसमा बोल्ने अधिकांश नेताले उनको योगदानको सम्झना गरे । नेकपा अध्यक्ष प्रचण्ड र सीता पुत्र प्रकाशको पहिलो स्मृतिसभामा सयौंको संख्यामा उपस्थित नेता तथा सर्वसाधारणले फूलमाला अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा […]
भक्तपुरमा आगलागीबाट तीन जना घाइते
काठमाडौँ – मध्यपुर थिमी नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए […]
पद्मरत्न तुलाधरको निधन
काठमाडौं – मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार […]



