पत्रपत्रिका
गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा
स्याङ्जा – आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् । आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा […]
‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा प्रहरीको छापा
काठ्माडौँ –‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला अदालतबाट अनुमतिमा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बमजनका चेलाहरु बस्दै आएको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरी टोलीले छापा मारेर खोजतलास थालेको हो । प्रहरी बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा छ । […]
ठुलो परिणाममा लागू औषध बरामद, एक होटल व्यवसायी पक्राउ
सिताराम थापा जमिन मुनी लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । प्रहरीले बागलुङको उपल्ला चौरमा रहेको विजय खाजाघरको पछाडी जमिन मुनी लुकाएको अवस्थामा फेलापारेको हो । अनुसन्धानका लागि विजय खाजाघरकी सञ्चालक बागलुङ नगरपालिका १३ की ४३ बर्षिया शान्तिदेवी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । सुराखको आधारमा जिल्ला प्रहरी […]
अनैतिक सम्बन्ध पोल खुल्ने डरले औरहीमा जे भयो
काठमाडौं जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ। महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक […]
कृष्टल तालिम : अनुगमन र समापन सफलताको कडि
सीप सिकौ, उद्यमि बनौ भन्ने मुल नारा सहित ३० जनाले लिएको कृष्टल तालिम ब्याबसायिक बनाउने उत्पादन गर्ने उद्देश्य भएता पनि परिक्षणको कडि हुने सहभागिहरुले बताएका छन। तालिमको सहभागिहरु भन्छन तालिममा सीप सिकियो ब्याबसायि बन्न सक्छौ , सक्दैनौ गरेर हेरे पछि थाहा हुने छ उनीहरुले भने । तालिमको अनुगमन र समापन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले […]
पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वमा सार्वजनिक बिदा घोषणा गरेको छ । गण्डकी प्रदेश तमुहरुको उद्गम थलो मानिने भएकोले सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो । प्रदेश सरकारलाई यस्तो विशेष अवसरमा बिदा दिन वर्षको ६ दिन पाउने व्यवस्था अनुसार तमु ल्होसारमा विदा दिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा […]
पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या
राजविराज – सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको […]
निर्मला प्रकरणमा प्रहरी फेरि असफल
प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर गए काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका प्रदीप रावल बुधबार थुनामुक्त भएका छन्। भीमदत्तनगर नगरपालिका–१८ का १९ वर्षीय रावललाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन्। ‘उनीमाथि लगाइएको अभियोग पुष्टि हुने नदेखिएपछि थुनामुक्त गर्न आदेश दिइएको हो। माघ १० […]
जैमिनिका मानिसको धारणा : मानिस भएर जिउने बाटो देखायो
बागलुङ ग्रामिण दलित महिलारुको जिवन एक्कौ शताब्दिको लोकतान्त्रि गणतन्त मुलुकमा हहिले पनि अझै सामन्त र पुजिपतिको दास भयर जीवन जिउनु परेको अवस्था भोगिरहेको कुरा तालिमको सहभागिहरुले बताए। जैमिनि नगरपालिकाको दमेकमा भयको दलित तथा महिला शसक्तिकरण तालिम समापनको अवसरमा सहभागिहरुले जातिय र लिङ्गिय दोहोरो विभेदको सिकार हुनु परेको पनि बताएका थिए । तालिमको समापन समारोहमा बोल्दै […]
दलित तथा उत्पिडित शसक्तिकरण तालिम सम्पन्न
बागलुङ जैमिनि नगरपालिका वार्ड न। २ तल्लो दमेकमा दलित तथा उत्पिडित बगर्गको शसक्तिकरण बिषयक दुई दिवशिय तालिमको आज एक समारोह बिच समुदघाटन गर्दै सहभागिहरुले दलित उत्पिडत लक्षित बर्गको शसक्तिकरण भन्दा बिकास निर्माणमा बवेट किनियोजन भयको बताए। समुदघाटमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख ईन्द्रराज पौडेलले दलित गरिब बर्गको आर्थिक सामाजिक शसक्तिकरणमा दलितरु लागि पर्नु पर्ने बताउनु […]



