Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

समाचार

एमालेको मधेस मिसन

काठमाडौँ – मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ। एमालेलाई मधेस प्रदेशमा […]

नेपाल माल्दिभ्ससँग पराजित

काठमाडौं – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१-४७ ले हराएको हो । रोमान्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको […]

सन्दीप भन्छन्- ‘झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छुु’

काठमाडौं – नाबालिगलाई बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफुबिरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । सन्दीपले आइतबार राति सामाजिक संजाल फेसबुकबाट आफु बिरामी परेको उल्लेख गर्दै उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका हुन् । सन्दीपले आफुविरुद्ध परेको उजुरीले मानसिक रुपमा विछिप्त […]

दसैँ बजार लक्षित चौपायाका स्वास्थ्य परीक्षण शुरू हुँदै, सिङमा हरियो रङ भएको मात्र किन्नु पर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले राजधानी बासीलाई स्वस्थ मासु खुवाउन राजधानी भित्रिने खसी बोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले घटस्थापनादेखि नवमीसम्म राजधानीको चार स्थान कलंकी, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री कक्षमा चौपायाको परीक्षण गर्न लागेको हो । स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका […]

युइएफए नेसन्स लिग : स्पेनमाथि स्वीट्जरल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनमाथि स्वीट्जरल्यान्ड जित निकालेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई उसैको मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो ।स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल फर्काए । खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्वीट्जरल्यान्डले सुरुवाती अग्रता दिएको थियो । ५५औं मिनेटमा जोर्डी […]

स्वास्थ्यकर्मी विदेसिने क्रम बढ्दो, सरकार मौन

काठमाडौं – चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन ९एनएमए नेसनल हेल्थ समिट २०२२० दुई दिनसम्म राजधानीमा चल्यो । सो सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गर्नुभएको थियो । पहिलो दिनको दोस्रो चरणको कार्यक्रममा चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा कसरी प्रदान गर्ने भन्ने विषयमा सरोकारवाला निकायका प्रतिनिधिहरूसँग दुई […]

देशका विभिन्न ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ – देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ । अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौँ – नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए […]

आचारसंहिताबारे आज आयोगले दलहरूसँग छलफल गर्दै

काठमाडौँ – निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र […]

रित्तिँदै गाउँ भरिँदै सहर

काठमाडौँ – बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा लिएर बजारमा बसे । पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै […]