Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

देशभर एकैदिन ४ हजार ३ सय ९२ संक्रमित थपिए

३० असोज 
काठमाडौं – मुलुकमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ९२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE