काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा संक्रमण फेला
१८ मंसिर
काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ६१ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ५० महिला र पुरुष ३ सय ११ रहेका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १२ हजार ६ सय २१ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८९ हजार २ सय ८८ जना, ललितपुरमा १३ हजार १ सय ८०, भक्तपुरमा ८ हजार ७९ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE