विजय र राजेन्द्रको ‘सिन्दुर साक्षी छ’ सार्वजनिक
२५ मंसिर
काठमाडौं– गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ।
दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ। यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न सकिने छ।
गीतको रचना तथा संगीत शिवसंगम राईको रहेको छ। गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई देखाइएको गायक वनेमले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE