Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

रत्नपार्क क्षेत्रमा दाहाल-नेपाल समूहले विजय जुलुस निकाले

१२ फागुन
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापित गरिदिएको भोलिपल्ट नेकपा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको हो।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरिदिएपछि दाहाल-नेपाल समूह उत्साहित भएको छ। विजय जुलुसपछि रत्नपार्कको शान्ति वाटिकामा सभा गरिने कार्यक्रम  रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE