हेर्नुहोस् बिहीबार सुनको कारोबार मुल्य
१३फागुन
काठमाडौं – बिहीबार सुन प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको छ ।
यो अघिल्लो दिनको तुलनामा ५ सयले कम भएको हो । बुधबार सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE