Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

नेकपामा दाहाल–नेपाल पक्षको पार्टी कुन हो ?

१४ फागुन
काठमाडौं –
प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरूको पार्टी कुन हो ?

कांग्रेस र जसपाले नेकपा विधिवत् रूपमा विभाजन नभई दाहाल–नेपाल पक्षलाई सघाउन नसक्ने जवाफ फर्काएका छन्। नेकपा विधिवत् रूपमा फुटेको घोषणा गर्न जम्मा दुईवटा विकल्प छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापेको छन्।

WRITE COMMENTS FOR THIS ARTICLE