बुधबार सुनको मुल्य बढ्यो
१९ फागुन
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य वृद्धि भएइको छ । सुन तोलामा रु ५ सयले वृद्धि भएको हो ।
हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु. ५ सय बढेर प्रतितोला रु. ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु. ८७ हजार ५० कायम भएको छ । चाँदीको मुल्य भने प्रतितोला रु. १३ सय ५० कायम भएको महासङ्घले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE