Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

चट्याङ लागेर बैतडीमा वडा सदस्यको मृत्यु

२१ वैशाख, काठमाडौँ – बैतडीमा चट्याङ लागेर एकजना वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द सिंह भण्डारी रहेका छन् ।

गाउँपालिका कार्यालयका अनुसार भण्डारीको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE