नेपाल समूहको राजिनामा केहीदिनलाई टर्यो, कार्यदल बनाएर अगाडि बढ्ने
३० वैशाख,काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले तत्काललाई राजिनामाबाट पछाडि हटेको बताएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै नेपालले भने, ‘राजीनामा दुईरचार दिनलाई टरेको बताएका छन् ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE