Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

२७ जेठ, काठमाडौँ –  मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो  ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE