एमाले स्थायी कमिटी बैठक आजका लागि बोलाइयो
एमाले स्थायी कमिटी बैठक आजका लागि बोलाइयो
२७ असार, काठमाडौं– नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बैठक आज दिउँसो ४ बजे बस्नेगरी बोलाइएको नेकपा केन्द्रीय कार्यालयका सचिब शेरबहादुर तामाङले बताए ।
अहिले नेकपाको विवाद हल गर्नका लागि गठित कार्यदलको बैठक पनि बसिरहेको छ ।
कार्यदलको बैठक अहिले सिंहदरबारमा चलिरहेको छ ।
कार्यदलको बैठक बसिरहेकै बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE