Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिए

१५ मंसिर 
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ६१ महिला र पुरुष ४ सय ४८ रहेका छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।
 
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १० हजार ८ सय ७ पुगेको छ ।
 
योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८७ हजार ८ सय ९३ जना, ललितपुरमा १३ हजार २ सय ७४, भक्तपुरमा ७ हजार ९ सय ५९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE