जसपाका महन्थ-राजेन्द्र पक्षको कार्यकारिणी समितिको बैठक जारी
२ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो ३ बजेदेखि बैठक जारी रहेको एक नेताले बताए।
संसद् पुनर्स्थापनासँगै केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि महन्थ–राजेन्द्रपक्ष थप अप्ठ्यारोमा परेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE