राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
काठमाडौा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताउनुभयो ।
जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट राजीनामा दिनुभएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE