Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

खाद्य संस्थानमा रोजगारीको अवसर

काठमाडौं  – नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ।  संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सवैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ।  वरिष्ठ अधिकृतका लागि १ हजार ५० दस्तुर तिर्नुपर्ने छ। त्यस्तै प्रशासन सहायकका लागि ३५० तिर्नु पर्ने छ।  हेर्नुहोस् विस्तृत विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE