Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मन्त्री अर्यालको स्पोष्टोक्ति : मन्त्री पदि छाड्न जनुसक्कै बेला तयार छौँ

काठमाडौ –  भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्माकुमारी अर्यालले सरकार परिवर्तनको हल्ला चलेको र यदि सत्य हाहे भने आफु जुनसुकै बेला पद त्याग्नको लागि तयार भएकाmे बताउु भएको छ ।  सरकार पुनर्गठन र मन्त्री फेरबदलको चर्चा भइरहेका बेला अर्यालले सोमबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री पद छाड्न तयार रहेको बताउनु भएको हो ।

सामाजिक सञ्जाल र अन्य माध्यमबाट सरकार परिवर्तनको चर्चा परिचर्चा बढी रहेको भन्दा यदि सत्य हो भने आफु पद त्याग्न जुनसुकै बेला छाड्न तयार रहेको स्पष्टीकरण दिनुभएको हो ।  डेढ वर्षपछि बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकार र मन्त्रीहरुको कार्यशैलीको चर्को आलोचना गरेसँगै मञ्चमा रहेकी अर्यालले उठेर यस्तो जवफ दिनुभएको हो ।

हामीले सरकार परिवर्तनको कुरा सुनिरहेका छौँ। बाहिर धेरै नै हल्ला भएका छन्ु, उनले भनिन्,यदि साँच्चै हो भने मन्त्री पद छाड्न तयार छौँ, पार्टीको निर्देशनअनुसार जति बेला पनि छाड्न छौँ ।

WRITE COMMENTS FOR THIS ARTICLE