लण्डन पुगेकी वर्षाको हट अवतार (फोटोफिचर)
काठमाडौं । फिल्म ‘वीर विक्रम २’ लण्डनमा विशेष सो सम्पन्न भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी,अभिनेता पल शाह, नाजिर हुुुसेन र बुद्धि तामाङ रहेका छन् ।

फिल्म ‘वीर विक्रम २’ मिलन चाम्सले निर्देशक तथा निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ । फिल्मको लण्डन सोमा वर्षा सिवाकोटी र मिलन चाम्सका उपस्थिती थिए । सोको केही तस्वीरहरु आएको छ ।

तश्विर : वर्षा सिवाकोटीको फेसबुकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE