पेट्रोल-डिजेलको भाउ १ रुपैयाँ घट्यो
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरको एक रुपैयाँ घटाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। सोमबारै राति १२ बजेदेखि हेरफेर भएको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE