Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

डिशहोमले ल्यायो ‘एक वर्षमा २४ महिना’ अफर

२५ चैत्र, काठमाडौँ – डिशहोमले ग्राहकका लागि ‘एक वर्षमा २४ महिना’ योजना ल्याएको छ।

यो योजना अन्तर्गत डिशहोमका डिलरदाइबाट फन्ड ट्रान्सफर मार्फत एक वर्ष अर्थात् १२ महीनाको रिचार्ज गर्ने ग्राहकले २४ महीनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एक जना ग्राहकले एक लाख रुपैयाँ जित्न सक्नेछन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका च्यानलहरू रमाइलो एचडी, सरोकार टीभी, रियालिटि टीभी, नेपा च्यानल लगायतबाट लक्की ड्रको प्रत्यक्ष प्रसारण गरिनेछ।

यो योजना २१ चैतबाट शुरू भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE