एकै दिन २ सय ४० संक्रमित निको भए
३०,श्रावन
काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ४० जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ७७ पुगेको छ । यो निको हुने कुल प्रतिशतमा ६६ दशमलव ८ प्रतिशत हो ।
त्यस्तै, हालसम्म १४ हजार ६ सय ३८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ । मुलुकभर हालसम्म ४ लाख ९४ हजार ६ सय १३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE