Date
बुध, चैत्र १४, २०८०
Wed, March 27, 2024

एकैदिन १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि

३० भाद्र 

काठमाडौं – मुलुकमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE