Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

असोज १ देखि आन्तरिक हवाई उडान र होटल पनि खुल्ने

३० भाद्र

काठमाडौं – सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE