कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, जेठ २६ देखि शुरु
२५ फागुन
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ ।
मंगलबार बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस्तो छ परीक्षा तालिका
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE