Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एकैदिन १ हजार ५ सय १३ संक्रमित थपिए

१३ असोज
काठमाडौं  – मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE