Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

एकैदिन १ हजार ५ सय ५९ संक्रमित थपिए

१४ असोज
काठमाडौं – मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE