प्रधानमन्त्री ओलीले बोलाए आकस्मीक मन्त्रिपरिषद्को बैठक
८ असार, काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ । मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मीक बैठक बोलाउनु भएको हो ।
आजै कामचलाउ सरकारले निर्वाचन घोषणा पछि मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE