Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

सुनको मुल्य स्थिर

१३ बैशाख, काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य  स्थिर रहेको छ ।

सोमवार छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि ९१ हजार ३ सयमा कारोबार  भएको  सुनको मूल्य स्थिर रहँदै सोमबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका आज चाँदी प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE