हालसम्मकै उच्च संख्यामा संक्रमित फेला, १ हजार ९११ जनामा संक्रमण पुष्टि
१५ असोज
काठमाडौं – मुलुकमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE