Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुग्यो

२० असोज 

काठमाडौं – मुलुकमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE