Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

शनिबार ५ हजार ८ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ५ हजार नाघ्यो

२४ असोज
काठमाडौं – मुलुकमा थप ५ हजार ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE