Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026

एकैदिन देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिए

५ कात्तिक
काठमाडौं –  मुलुकमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ७ सय ४३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE