हाम्रो राष्ट्रिय तामाङ फाउन्डेसनद्वारा खाद्यान्न र न्यानो कपडा सहयोग
६ कात्तिक
काठमाडौँ – कोरोना माहामारीको समयमा कोही भोको बस्नु नपरोस् भन्दै हाम्रो राष्ट्रिय तामाङ फाउन्डेसनले विभिन्न व्यक्तित्वहरुलाई सहयोग गरेको छ । फाउन्डेसले कोभिड १९का कारण काम बिहिन भएर बसेका मानिसहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

भोका नङ्गा, गरिबी जनताहरुलाई घाउमा मलमपटि लगाउनु हाम्रो कर्तव्य ठानेका छौँ,ह्यङला अथात हाम्रो रास्ट्रय तामाङ फाउन्डेसनको अध्यक्ष एबम रास्ट्रय तामाङ घेदुङ्को केन्द्रिय सदस्य रोज बा मोक्तानले भन्नुभयो ।

मेलम्ची घ्याङगुठिको समाजदारिमा,परम्पुजिनिया धर्म गुरु रेम्मबोर्जे भुपती बज्र चीनिँया लामाको सयोगमा सल्लाहकार मनिस लामा, नवीन बज्र लामा,पुनम शाहा, मेरो फाउन्डेसनकृष्ण कुमार घिसिङ,मोतिलाल तामाङ साथीहरूको सहयोगमा कठिन परिस्थितीमा रहेको व्यक्तिलाई सहयोग गरेको मोक्तानले बताउनुभयो । फाउन्डेसनले खाद्यान्न,, न्यानो कपडा लगायतका समान सहयोग गरेको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE