Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

भैँसीले हान्दा एक महिला मृत्यु

१२ कात्तिक
काठमाडौँ – दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।

चराएर घर फर्कने क्रममा आफ्नै घरमा पालेको भैंसीले उनलाई हानेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घाइते यादवको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE