Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सिन्धुपाल्चोक नै केन्द्रविन्द्र बनाएर फेरि अर्काे भूकम्प

३१ भाद्र
काठमाडौँ – सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर फेरी आर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको अनुसार बुधबार बिहान ६ बजेर १० मिनेटमा ३ दशमलब ८ म्याग्निच्यूडको अर्काे भूकम्प गएको हो ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा सोही स्थानलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

याे पनि
काठमाडौँमा बिहानै भुकम्पको धक्का, सिन्धुपाल्चोकको राम्चेमा केन्द्रबिन्दु

WRITE COMMENTS FOR THIS ARTICLE