प्रचण्ड-नेपालद्वारा ६८ जिल्लाको नेतृत्व चयन
१० फागुन
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।
७ फागुनमा बसेको केन्द्रीय कार्यालयको बैठकले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व चयन गरेको हो। बैठकद्वारा जारी विज्ञप्तिअनुसार ३५ जिल्लामा प्रचण्ड पक्ष र ३३ जिल्लामा नेपाल पक्षले नेतृत्व पाएको छ।
गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन बाँकी रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE